Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डिस्चार्ज गर्ने निर्णय

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थमा सुधार आएको छ । प्रधानमन्त्री बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचारत हुनुहुन्छ ।

मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य मा सुधार आएको जानकारी गराउनु भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ’ डा. पाण्डेले भननुभयो, ‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार जानकारी गराउँदै डा. पाण्डे

डा. पाण्डेले प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने निर्णग गरिएको समेत जानकारी दिनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu