दाङ । जुवा खेलिरहेका अवस्थामा सातजना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१७, गुलरीया पार्क नजिकै बस्ने भक्त भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा पूर्ण वलीसमेत ७ जनालाई प्रहरीले पक्राउ...
बारा । सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध तवरले ल्याउँदै गरेको चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो एक सय ग्राम...
कपिलवस्तु कार्तिक १, दलित मानव अधिकार निगरानी समितिको छैठौँ साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं. ५ चन्द्रौटामा शुभ दिपावली र छठ...
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए...
अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको छ । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको...
मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम...
शिव बोहोरा, बाग्लुङ । सदरमुकामको रामरेखामा सडक कालोपत्रे गरेको भोलिपल्टै उप्किएको छ । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधिन सडकको कालोपत्रे उप्केको हो । बुधबार दिउँसो...
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक १, महाराजगंज नगरपालिकाका पुर्व कर्मचारी तथा समाजसेवी अनिरुद्ध सिंह कुर्मी चौधरीको आयोजनामा विजयादशमी तथा शुभदिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम...
कपिलबस्तु । कपिलवस्तुबाट नगरपालिका–२ बाट १४ जुवाडे पक्राउ परेका छन् । ३ लाख ४५ हजार ४ सय ५ रुपैयाँसहित जुवाखालबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको हो...
जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण कागजात बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय...