काठमाडौँ-नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी हुनुभएको हो...
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यताको विषयमा झडप भएको छ । झडपमावरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेतालाई कालोझण्डा देखाइएको छ...
काठमाडौँ – राष्ट्रिय महिला आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आइतबार आर्थिक वर्ष ०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।...
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सरकारले तोकेको भाडादर तिर्न नमानेका सेवाप्रदायकको लाइन काटेको बताएको छ।केही सेवाप्रदायकले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, परिमार्जित भाडादर...
कपिलवस्तु-नेकपा एकीकृत समाजबादीको वडा भेला सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ४ मा आइतबार भेला सम्पन्न भएको हो । भेला ले इतराज मुसलमान...
काठमाडौं -नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नु...
काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा आइतबार मतदान भएको हो ।...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताउनु भएको छ । पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले भन्नु...
महोत्तरी- महोत्तरी गाउँपालिका-२ अनैठामा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। शनिबार राति मदन रामका १३ वर्षीय छोरा आकाशलाई सर्पले डसेको थियो। जिल्ला प्रहरी कार्यालयका...
काठमाडौं- राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो। राष्ट्रियसभाको अर्को...