अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् ।
अध्यक्ष महतोले चार जनालाई उपाध्यक्ष तोकेका छन्।
महतोले दुई जना प्रवक्ता, सात जना सह महासचिव, सह कोषाध्यक्ष एक र सचिव पदमा सात जनालाई मनोनित गरेका छन् ।
राजेन्द्र महतोले मनोनित गरेका व्यक्ति र पदको सूचीः

