भक्तपुर-भक्तपुरको सुर्यबिनायक नगरपालिकाको सृजनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर घाइते भएका एक जनाको मृत्यु भएको छ। भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर...
काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महिनाको अवधिमा ८८१ वटा वस्तुको नमुना परीक्षण गरेको छ। विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार...
काठमाडौं -प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका सुरक्षागार्ड (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) मनदजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ। धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पिएसओ कापरको...
कपिलवस्तु-अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दुर्गा बहादुर बिसीको अगुवाइमा भेडामारे–सिमलपानी–पावर बिक्रम–जितपुर सडक खण्डको डिपिआर मन्त्रालयमा पेश भएको छ । अध्यक्ष वि सी...
काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भएका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरी जेलबाट रिहा हुने दावी गर्नु...
भोजपुर- सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर...
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा हेल्थडेस्क स्थापना गरिएको छ ।भारतमा कोभिड १९ को संक्रमण पुनः फैलिएसँगैं भारतबाट आउने नेपालीहरूको स्वास्थ्य चेकजाच लागि हेल्थडेस्क स्थापना गरिएको...
काठमाडौं-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका...
सनिउल्ला धोबी, कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाँँउपालिकाको मिलेमतोमा नदीजन्य पदार्थ निकासीमा स्काभेटर, जेसीवी प्रयोग गरेको पाइएको छ । गाँउपालिका क्षेत्र भित्र रहेका खोलामा दिनदाहडै पालिका र...
काठमाडौं – नेकपा एमाले माधव कुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी विभाजन हुनबाट बचाउन सम्बन्धित सबैले सक्दो प्रयास गर्नुपर्ने बताउनु भएको छ । अध्यक्ष केपी...